Y

YouLibs

Remove Touch Overlay

Churot khane paisa le । चुरोट खाने पैसाले । Male । Madan krishna । Hari Bansa

Duration: 00:52Views: 29.2KLikes: 1.2KDate Created: Dec, 2020

Channel: Maha Sanchar

Category: Entertainment

Tags: hari bansa acharyamaha jodichurot khane paisamadan krishna shrestha

Description: यो सुर्तीजन्य पदार्थ स्वास्थ्यको लागी हानिकारक छ र यस्को सेवनले क्यान्सर जस्तो घातक रोग लाग्न सक्छ भन्ने संदेश मुलक बिज्ञापन हो । आजको लगभग ३०,३५ बर्ष अगाडी महसंचारले यही लयमा सुर्ती र मदिरा को बिरुद्धमा रेडियो संदेश बनाइ प्रसारण गरेको थियो र मानिसको मुख मुखमा लय बसेको थियो । अहिले पनि यो लय त्यतिनै सान्दर होला भन्ने ठानेर ,यस्को पुन रेकड गरी श्र्बय दृश्य दुबै बिझापन बनाइएकोछ । पहिले यस गीतलाई गायिका पबित्रा शुब्बाले गाउनु भएको थियो भने , अहिले एउटै बिझापन दुइवटा बनाइएकोछ ।एउटामा गायिका प्राशना शाक्यले गाउनु भएको छ भने ,अर्को मा हामी महजोडी ले सयुक्त गाएका छौ । रचना संङ्गीत मह जोडी कै हो ।

Swipe Gestures On Overlay