Channel: LMC Digital Media
Category: Entertainment
Tags: filmslhapsangkarposongstamangtamang songselo songnepalitamangs elo
Description: Plz Help Them #Sindhupalchok सिन्धुपाल्चोक हेलम्बुकी यि आमाले तपाई हामी सम्पूर्णको लागि आशिर्वाद पठाउनुभएको छ । तपाईहरुको सहयोग राहत बोकेर त्यहा पुग्नु मेरो सौभाग्य हो । आमा भन्नुहुन्छ – ‘‘तपाईहरु न हाम्रो बाउ, न आमा तर पनि हाम्रो दुखमा तपाईहरुले यसरी सहयोग गर्नुभयो । तपाईहरुको पलि मनोकामना पुरा होस । भाग्यले भनौ या कर्मले यस्तो बिपत आईलाग्यो तपाईहरु कुना काप्चा सम्म सहयोग गर्न अनउनुभयो हामी सबैको तर्फबाट धन्यवाद । ’’ तपाईहरुले पठाउनु भएको सहयोग सही ठाउमा पुग्यो भन्नेमा हामी बिश्वस्त पार्दछौ । अबको दोस्रो चरणको राहत सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गा पा २ याङरीमा यसैगरी बितरण गर्नेछौ । नेपाल तामाङ कलाकार संघ email - mhendomaya@gmail.com mobile - 00977-9813775001 Subscribe Our channel for unlimited entertainment goo.gl/V6tM5x Circle us on G+ plus.google.com/u/0/+Mendomay... Like us on Facebook Page facebook.com/HAMRO-TV-128... Be Friend on Facebook facebook.com/profile.php?... For More Info hamromediagroup.com Video ©Lhapsangkarpo Music Center (P.) Ltd